फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङमा रहेका चिनियाँ सेना र हङकङवासीद्वारा नयाँ चीन स्थापनाको ७०औं वार्षिकोत्सव

(GMT+08:00) 2019-10-02 15:24:08

अक्टोबर १ तारिख हङकङमा तैनाथ चिनियाँ जनमुक्ति सेनाले सैन्य शिविरमा राष्ट्रिय झण्डोत्तोलन समारोहको आयोजना गरेको छ।

हङकङका विभिन्न क्षेत्रका लगभग चार सय जना सर्वसाधारणले नयाँ चीन स्थापनाको ७०औं वार्षिकोत्सव कार्यक्रममा पनि भाग लिएका थिए।

जानकारी तथा लेखहरु