फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको राष्ट्रिय दिवसले आकर्षक राजधानी पैचिङ

(GMT+08:00) 2019-10-03 16:26:26

अक्टोबर १ तारिख साँझको कार्यक्रमपछि राजधानी पैचिङस्थित थ्यान आन मन चोकमा फूल तथा फलफूल टोकरी प्रकारको मूर्तिको निर्माण भएको छ।

यो मूर्तिको उचाइ १८ मिटर छ। २ तारिख बिहान सबेरै कर्मचारीहरले ७ घण्टामा नै उक्त मूर्तिको निर्माण गरेका थिए।

यसका साथै पैचिङका विभिन्न पार्कमा नयाँ चीन स्थापनाको ७०औं वार्षिकोत्सव सम्बन्धी कार्यक्रम आयोजना भएका छन्।

राष्ट्रिय दिवसको विदामा धेरै पर्यटकले पैचिङ घुमेका छन्।


1  2  
जानकारी तथा लेखहरु