![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
आज ७ तारिख चीनको परम्परागत छुङ याङ पर्व हो। यस उपलक्ष्यमा पैचिङको फिङ कु क्षेत्रमा "छुङ याङका लागि ओपेरा मेला "को आयोजना गरिएको छ। कूल १५० जना बूढा-बूढीले सो कार्यक्रममा भाग लिएका छन्। सो कार्यक्रममा वृद्धहरुलाई मन पर्ने ओपेरा तथा थाई ची बक्सिङ लगायत प्रदर्शन गरिएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |