फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# श्य ली गाउँको गरिबी मुक्तिको कथा

(GMT+08:00) 2019-10-09 09:06:17

चीन र म्यान्मारको सिमादेखि एक किलोमिटर पनि नपर्ने श्य ली गाउँ युन नान प्रान्तीय त हुङ प्रशासनिक क्षेत्रको एक गाउँ हो। त्यो समुद्री सतहदेखि दुई हजार मिटर बराबर छ। त्यहाँ अल्पसंख्यक जाति चिङ्फो जाति र ली सु जातिको बाहुल्यता छ। तर त्यहाँ खेतीपानीको क्षेत्रफल थोरै छ। त्यसैले श्य ली गाउँ सिमावर्ती गरिब बस्ती हो।

सन् 2015अघि श्य ली गाउँको प्रति व्यक्ति वार्षिक आम्दानी दुई हजार चिनियाँ युआनभन्दा कम थियो। स्थानीय वासिन्दाको स्थिर आयश्रोत थिएन। सन् 2014मा 32 वटा परिवारका 117 जना गरिब परिवारको नाम दर्ता गरिएको थियो। गरिबी मुक्ति श्य ली गाउँको नम्बर एक परियोजना बनेको थियो।

1  2  3  
जानकारी तथा लेखहरु