![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
सान या शहर दक्षिण चीनको हाई नान प्रानमा पर्दछ। यो चीनको एउटा प्रसिद्ब समुद्री शहर र पर्यटकीय शहर हो। यहाँको मौसम सधैँ न्यानो हुन्छ। हिउँद ऋतुमा मानिसहरुलाई त्यहाँ पुग्न इच्छा लाग्छ। तलको चित्र सान या शहरको च्वी चि हौटेल हो ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |