फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हाई नानको माछा बजार

(GMT+08:00) 2019-10-10 15:46:18

हाई नान प्रान्तको पाई मा चीङ क्षेत्र समुद्री क्षेत्रमा पर्दछ। त्यहाँका पुरुषहरू प्रतिदिन समुद्रमा माछा मार्न जान्छन् भने महिलाहरू माछाको व्यापार गर्छन्। सामान्य रुपमा महिलाहरु बिहान चार बजेदेखि मध्यान्ह बाह्र बजेसम्म माछा विक्री गर्न पसल थापेर बस्छन्। त्यहाँको माछा मुख्य गरी चीनभित्र मात्र विक्री वितरण भइरहे तापनि निकट भविष्यमा दक्षिण पूर्वी एशियाका अरु मुलुकहरुमा पनि विक्री गर्ने योजना बनाइएको छ।


1  2  3  
जानकारी तथा लेखहरु