फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अदुवा उत्पादन

(GMT+08:00) 2019-10-15 14:59:57

हालै हपै प्रान्तीय थाङशान शहरको शानवाङचाइ गाँउका किसानहरू अदुवा भित्र्याउन व्यस्त छन्। बितेका केही वर्षयता स्थानीय सरकारले सहकारी जोड किसान मोडल संचालन तथा व्यवस्थापन गरी अदुवा खेतीको विस्तार गरिरहेको छ जसबाट स्थानीय किसानहरू लाभान्वित भएका छन्। जानकारी अनुसार, सो क्षेत्रमा अदुवा खेतीको कूल क्षेत्रफल २५३३ हेक्टर पुगेको छ र ३००० जना स्थानीय किसानहरूको आम्दानी वृद्धि भएको छ।

1  2  3  
जानकारी तथा लेखहरु