फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गज्जब ! चिनियाँ संचालिकाको भिडियो यूट्यूब ट्रेन्डिंगको २३ औं स्थानमा

(GMT+08:00) 2019-10-16 14:18:05

हालै नेपालको चर्चित टक सो तमसोमा ज्योतिर्गमयमा चाइना मिडिया ग्रूप नेपाली सेवाकी संचालिका वर्षाले नेपाली भाषामा अन्तर्वार्ता दिनुभएको छ र १ दिनअघि यूट्यूबमा राखेपछि यो भिडियो २३ स्थानमा पुगेको छ। तपाईंले हेर्नुभएको छ कि? छैन भने लिङ्क तल छ, छिटै हेर्नुहोला।

https://youtu.be/WNVE9Ek1vuM

जानकारी तथा लेखहरु