फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखरामा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिता आयोजित

(GMT+08:00) 2019-10-17 14:06:26

पहिलो पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिता अक्टुबर १६ तारिख आयोजना भएको छ। पोखरा उद्योग वाणिज्य संघ, खुनमिङ जन वैदेशिक मैत्री संघ तथा पोखरा होटल संघको संयुक्त संयोजनमा आयोजित सो प्रतियोगिमा सामूहिक तथा व्यक्तिगत प्रतियोगिताहरू भएका थिए। प्रतियोगिताका खेलहरूमा क्रस कन्ट्री दौड, माउन्टेन बाइक तथा डुँगा खेल रहेका छन्। नेपाली खेलाडी इन्द्रको समूहले सामूहिक प्रतियोगितामा जीत हासिल गरेका छन् भने चिनियाँ खेलाडी चाङ चेले व्यक्तिगत प्रतियोगितामा प्रथम स्थान हासिल गरेका छन्।

प्राप्त जानकारी अनुसार, संयोजकहरूले दर्ता शुल्कबाट जम्मा भएको रकम प्रतियोगिता क्षेत्र वरिपरिका स्कूललाई चन्दा स्वरूप प्रदान गरेको छ साथै प्रतियोगितामा सहभागी चिनियाँ खेलाडीहरूले स्कूललाई पठनपाठन सामग्री पनि दिएका छन्।

1  2  3  
जानकारी तथा लेखहरु