फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सातौं विश्व सैनिक खेलकुद समारोह उ हानमा सम्पन्न

(GMT+08:00) 2019-10-28 15:55:16

सातौं विश्व सैनिक खेलकुद समारोहको सम्पन्न समारोह हिजो सत्ताईस तारिख राति चीनको उ हान सहरको खेलकुद केन्द्रमा आयोजना भएको छ। खेलकुदको पवित्र राँको निरन्तर निभाइरहँदा दश दिने उ हान सैनिक खेलकुद समारोह सफलताका साथ सम्पन्न भएको छ।

विश्वका एक सय नौ वटा मुलुकबाट आएका नौ हजार तीन सयभन्दा बढी सैनिक खेलाडीहरुले समान रुपमा प्रतिस्पर्धा गर्नुका साथै यस पटकको सैनिक खेलकुद समारोहमा विश्व सैनिकले शान्ति र मित्रता प्रदर्शन गर्ने महत्वपूर्ण चौतारो बनेको छ।

केही फोटोबाट सैनिक खेलकुद समारोहको दृश्य आनन्द लिनुहोस्।

जानकारी तथा लेखहरु