फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गमला फूलबाट किसानको आम्दानीमा वृद्धि

(GMT+08:00) 2019-11-17 16:03:53

हालैका वर्षहरूयता ह पै प्रान्तीय आन फिङ जिल्लाले गमला फूलको विकास गर्न प्रोत्साहित गरेको छ। गाउँको वातावरणलाई सुन्दर बनाउनुका साथै स्थानीय किसानको आम्दानीमा पनि वृद्धि भएको छ। हालसम्म गमला फूल रोप्ने करीब एक हजार जना किसानको आम्दानीमा वृद्धि भएको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु