फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा उच्च स्तरीय राजमार्ग

(GMT+08:00) 2019-11-18 10:00:02

तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासाबाट दक्षिणी दिशातर्फ गा ला पहाडी सुरुङ पार गरेपछि च कुङ उच्च स्तरीय राजमार्ग भेट्नसकिन्छ। या लु चाङ पु नदीको उत्तरी तटवर्ती क्षेत्रमा निर्माण गरिएको यस राजमार्गको कूल लम्बाई ८९.९७ किलोमिटर रहेको छ। यसले छ वटा गाउँबस्ती पार गरेको छ र स्थानीय बासिन्दा र पर्यटकका लागि सुविधा मिलेको छ।

1  2  3  
जानकारी तथा लेखहरु