फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ चिकित्सकद्वारा नेपाली सिपाहीको आकस्मिक उपचार

(GMT+08:00) 2019-11-27 18:59:47

प्रजातान्त्रिक गणतन्त्र कंगोमा तैनाथ संयुक्त राष्ट्र संघीय सुरक्षा फौज, नेपाली सैनिक क्याम्पका एक जना सिपाहीलाई गम्भीर एपेन्डिसाइटीस भएपछि त्यहाँस्थित चिनियाँ अस्पतालमा पुर्याइयो। चीनको २३औं शान्ति सेना तथा चिकित्सक टोलीले ती नेपाली सिपाहींको आपतकालीन उपचार थाल्यो। २ घण्टा भन्दा बढीको अपरेशनपछि ती नेपाली सिपाहीको ज्यान बचाइएको छ।
जानकारी तथा लेखहरु