फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

च्याउबाट गरिबी मुक्ति

(GMT+08:00) 2019-11-29 08:40:25

क्वाङ सी च्वाङ जातीय स्वायत्त प्रदेशको ली फु शहरको व्हा लुङ बस्तीको नान युआन गाउँका चार सय छयान्नब्बे परिवार छन्। तीमध्ये त्रिसठ्‍ठी परिवार गरिब छन्। सन् 2016 देखि व्हा लुङ बस्तीले आधुनिक च्याउ खेतीको आधार क्षेत्र निर्माण गरेको थियो। स्थानीय गरिब वासिन्दाहरूले च्याउ आधार क्षेत्रमा रोजगारी पाउन थाले। च्याउबाट गरिबी वासिन्दाको आम्दानीमा बृद्धि भएको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु