फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खेलौना उत्पादनबाट स्थानीय उद्योग व्यवसायीको आम्दानी झण्डै २०० अर्ब

(GMT+08:00) 2019-12-14 17:08:16

चीनको ह पै प्रान्त मातहतको फिङ स्याङ जिल्लाको एउटा खेलौना कारखानामा मजदुरहरू बालगाडीको उत्पादन गरिरहेका छन्।

फिङ स्याङ जिल्लामा उत्पादित बाल खेलौना गाडीको उच्चस्तरीय गुणस्तर भएकाले ६० भन्दा बढी मुलुक र क्षेत्रतर्फ निर्यात हुने गरेको छ। ती बाल खेलौना गाडी व्यवसायीहरूको वार्षिक आम्दानी झण्डै २०० अर्ब पुगेको छ।

1  2  3  
जानकारी तथा लेखहरु