फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिउँद ऋतुको घाँसे मैदानमा घोडा

(GMT+08:00) 2020-01-07 10:48:42

जनवरी ६ तारिखदेखि चीनको भित्री मंगोलियामा उलानबुथोङ घाँसे मैदानमा तेस्रो घोडा संस्कृति फोटोग्राफी महोत्सव सुरू भएको छ।

सोही दिन घुडसवारी, घोडा चढेर खादा उठाउने प्रदर्शन, डोरीद्वारा घोडा समात्ने प्रदर्शनी आदि जातीय विशेषतायुक्त कार्यक्रमले धेरै पर्यटकलाई आकर्षित गरेको छ।

यो फोटोग्राफी महोत्सव स्थानीय तेह्रौं हिंउँद ऋतु पर्यटन महोत्सवका कार्यक्रमहरूमध्येको एक हो।

यो महोत्सव जनवरी ८ तारिखसम्म चल्नेछ।

जानकारी तथा लेखहरु