यसै साता पैचिङमा हिउँ परेको छ। यो सन् २०२० को पहिलो हिमपात हो।
हिउँपछि पैचिङस्थित च्यानखौ ग्रेटवाल हिउँले ढाकेको पहाडमा नागजस्तै देखिएको छ।