फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रेलवे निर्माणमा कार्यरत् कामदारहरू

(GMT+08:00) 2020-01-08 10:53:13

नको सिआन शहरीय रेल स्टेशनमा रेलवेको विस्तार तथा निर्माण कार्य भइरहेको छ।

यसै चिनियाँ वसन्त चाडअघि निर्माण सम्पन्न गर्ने योजना छ। त्यसका लागि हजारौं कामदारहरू व्यस्त रूपमा खटिरहेका छन्। उक्त रेलवेको लम्बाई २३.१ किलोमिटर छ।

यो रेलवेको सञ्चालनले सुरू हुनलागेको वसन्त चाडको यातायातलाई प्रत्याभूति दिनेछ।

जानकारी तथा लेखहरु