फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वमा वातावरणीय गुणस्तर क्षेत्रमा तिब्बत सधैँ उत्कृष्ट

(GMT+08:00) 2020-01-14 14:37:23

चीनको तिब्बत स्वायत्त प्रदेशको एघारौं जन कंग्रेसको तेस्रो अधिवेशन हालै ल्हासामा सम्पन्न भएको छ। उक्त अधिवेशनबाट जनाइएअनुसार, हालैका वर्षयता तिब्बतले पर्यावरणीय सुरक्षा पर्दाको सुरक्षा तथा निर्माण परियोजनालाई निरन्तर रुपमा कार्यान्वयन गरिरहेको छ। सन् २०१९ मा तिब्बतले राष्ट्रिय पर्यावरणीय सुरक्षा पर्दाको निर्माणमा एघार अर्ब सत्तरी करोड चिनियाँ युआन लगानी गरिएको थियो। तिब्बतको निलो आकाश, स्वच्छ पानी, सफा जमीनको चौतर्फी रुपमा संरक्षण गरेको थियो। तिब्बत सधैं नै विश्वमा सबैभन्दा राम्रो वातावरणीय गुणस्तर क्षेत्रहरूमध्येको एक हो।
1  2  3  4  
जानकारी तथा लेखहरु