फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतका सबै गाउँहरूमा मौसम पूर्वानुमान यन्त्र स्थापना

(GMT+08:00) 2020-01-15 10:41:52

तिब्बत स्वायत्त प्रदेशको ११औं जन काङ्ग्रेस सम्मेलनको तेस्रो बैठकमा सन् २०१९ भित्र तिब्बतमा गरीबी उन्मूलन गर्नका लागि आवश्यक मौसम पूर्वानुमान यन्त्र स्थापना गरिनुपर्ने कुरा उठेको थियो। यस मौसम पूर्वानुमान यन्त्रको स्थापनाबाट गाउँले तथा किसान र पशुपालकले समयमै आफूलगायत आफ्ना पशुलाई सुरक्षित गर्न सकिने छ, जसबाट जनधनको क्षति कम पारिने छ। गत वर्ष २०१९ मा सबै तिब्बती गाउँहरूमा ४९० वटा स्वचालित मौसम पूर्वानुमान यन्त्र स्थापनासँगै पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ।

सन् २०१८ मा तिब्बतका गाउँसमेत सबै क्षेत्रहरू गरेर २८.४७% को भूभागमा मात्र मौसम पूर्वानुमान यन्त्र स्थापित भने सन् २०१९ को अन्त्यमसम्ममा १००% भूभागमा मौसम पूर्वानुमान यन्त्रको स्थापना भएको छ साथै हालसम्म तिब्बतमा यस मौसम पूर्वानुमान यन्त्र तथा शाखाहरूको सँख्या ७५६ पुगेको छ।

जानकारी तथा लेखहरु