फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

याङ्त्से नदी आर्थिक बेल्टद्वारा हु नान प्रान्तलाई "स्मार्ट विनिर्माण शहर"को रुपमा सिर्जना

(GMT+08:00) 2020-01-16 10:21:47

चार वर्षअघिको जनवरी पाँच तारिख राष्ट्राध्यक्ष सी चिनफिङले छुङछिङ शहरमा याङ्त्से नदी आर्थिक बेल्टको विकासको प्रवर्द्धन गोष्ठीमा बन्दोबस्त गर्नुभएअनुसार वर्तमान र आउने लामो अवधिमा याङ्त्से नदीको पर्यावरणीय पुनरुत्थान गर्ने कामलाई सबैभन्दा महत्वपूर्ण स्थानमा राख्दै जानेछ भने वातावरणको संरक्षणलाई जोड दिँदै गइनेछ। जसबाट जनगणतन्त्र चीनको मातृ नदी याङ्त्से नदी आफ्नो नयाँ विकास बाटोमा लागेको छ। चार वर्षयता याङ्त्से नदी आर्थिक बेल्टको विकास सम्बन्धी विभिन्न काम खास तथा प्रभावकारी रुपमा भैरहेको छ भने वातावरणको संरक्षण तथा मर्मत,हरियाली विकासको उत्थान,संस्थागत सुधार आदि क्षेत्रमा सकारात्मक प्रगति पाइएको देखिन्छ।

1  2  3  
जानकारी तथा लेखहरु