फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बसन्त चाड गाला २०२० को तेस्रो अभ्यास सम्पन्न

(GMT+08:00) 2020-01-19 14:17:01

जनवरी १८ तारिख चाइना मिडिया ग्रुपको बसन्त चाड गाला २०२० को तेस्रो अभ्यास सम्पन्न भएको छ। रङ्गीन मञ्च, उमङ्गको वातावरण, उच्च प्रविधिको प्रयोग र राम्रा राम्रा सांस्कृतिक कार्यक्रमहरूबाट दर्शकहरूलाई निकै रमाइलो लागेको छ।

यस पटकको गालामा दर्शकहरूसँगको अन्तर्क्रियामा महत्व दिएको छ। तीन पटकको अभ्यासपछि बसन्त चाड गाला २०२० मा समेटिएका विभिन्न कार्यक्रमहरू अझ सूक्ष्म बनेका छन् । ४ घण्टाभन्दा बढी समय प्रसारित यस गालाप्रति धेरैको आकर्षण बढेको छ।

जानकारी तथा लेखहरु