फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विशेष रेलको सहयोगबाट काम पुन:शुरु

(GMT+08:00) 2020-02-25 10:20:39

चीनको हुनान प्रान्तले उद्योग तथा सेवा क्षेत्रको काम पुन:आरम्भ गराउनका लागि विशेष रेलको व्यवस्था गरेको छ। यही फेब्रअरी २४ बाट उक्त विशेष रेल क्वाङ चौ दक्षिण रेलवे स्टेशनका लागि प्रस्थान गरेको छ।

जम्मा ४ सय ५६ जना कामदारहरू चढेको जी ९६२८ नम्बरको विशेष रेल चुच्याङ नदीको त्रिकोण क्षेत्रतर्फ प्रस्थान गरेको छ। क्वाङ चौ दक्षिण रेलवे स्टेशन पुगेपछि स्थानीय बस कम्पनीले ती कामदारहरूलाई फो शान, शनचन र चुहाई लगायतका ८ वटा शहरमा पठाउनका लागि व्यवस्था गर्ने छ।

1  2  3  
जानकारी तथा लेखहरु