फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोबे ब्रायन्टको स्मृति सभा लस एन्जल्समा आयोजित

(GMT+08:00) 2020-02-25 10:48:50

फेब्रुअरीको २४ तारिख अमेरिकाको लस एन्जल्स शहरको बास्केटबल टिम लेकर्सको घरेलु रंगशालामा एनबिएका सुपरस्टार कोबे ब्रायन्टको स्मृतिसभाको आयोजित भयो। उहाँकी श्रीमती भेनेसा ब्रायन्ट,घनिष्ट साथी माइकल जोर्डन र शाक्विल ओनिलले समवेदना मन्तव्य व्यक्त गर्नुभयो। साथै स्वर्गीय ब्रायन्टका प्रशंसकहरूले पनि सो श्रद्धाञ्जली सभामा भाग लिएका थिए।

1  2  3  
जानकारी तथा लेखहरु