फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बदाम रोपनमा व्यस्त

(GMT+08:00) 2020-05-13 11:22:37

मे १२ तारिख चीनको ल्याउ निङ प्रान्तीय ताइआन जिल्लामा खेतका कामदारहरू कृषि मेशिनद्वारा बदाम रोप्दै छन्।

तापक्रम बढेसँगै माटोको अवस्था परिवर्तन भएपछि ल्याउ निङ प्रान्तीय आनशान शहरीय ताइआन जिल्लामा किसानहरु बदाम रोप्न थालेका छन्।

1  2  3  4  
जानकारी तथा लेखहरु