फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीको स्थितिमा इजरेलका चिकित्सा हास्य अभिनेताद्वारा बिरामीहरुमा खुसी तथा माया

(GMT+08:00) 2020-06-01 15:53:29

इजरेलका करिब ३० वटा अस्पतालमा रातो नाकको मास्क तथा हास्यास्पद कपडा लगाउने केही व्यक्तिहरु छन्। तिनीहरु चिकित्साकर्मी होइनन्, नर्स पनि होइनन्। तथापि उनीहरुले विरामीहरुमा खुसी तथा माया ल्याएका छन्। उनीहरु विभिन्न अस्पतालमा कार्यरत चिकित्सा हास्य अभिनेता-अभिनेत्री हुन् र उनीहरुको अर्को नाम सपना चिकित्साकर्मी पनि हो। कोरोना भाइरस महामारी इजरेलमा देखा परेयता चिकित्सा हास्य अभिनेताहरुले अरु व्यस्त भएर सुरक्षात्मक सूट तथा मास्क लगाएर संक्रमितहरुलाई माया, ममता र खुसी दिएका छन्।

1  2  3  
जानकारी तथा लेखहरु