फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको स छ्वान प्रान्तमा बाढीप्रकोप

(GMT+08:00) 2020-08-13 10:20:37

अगष्ट १२ तारिख चीनको स छ्वान प्रान्तको मै शान शहरमा बाढी गएको छ। गएको केही दिनदेखि यता ठूलो पानी परेका कारण मै शान शहरका विभिन्न क्षेत्रहरू बाढीग्रस्त भएका छन्। सो बाढीमा स्थानीय घरहरू र कृषि मैदान जलमग्न भएका छन्। तथ्याङ्क अनुसार यस बाढीमा परी मै शान शहरका २१००० भन्दा बढी स्थानीयवासी प्रभावित भएका छन् र सरकारले हालसम्म १५००० जना पीडितलाई सुरक्षित स्थलतर्फ लगेको समाचार छ।

जानकारी तथा लेखहरु