फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विद्यालयमा मितव्ययिताको प्रचार-प्रसार

(GMT+08:00) 2020-09-03 14:50:57

 सेप्टेम्बर २ तारिख च च्याङ प्रान्तको हु चौ शहरको वु सिङ क्षेत्रको पा लि च्यान चन छाङ लु विद्यालयले विद्यार्थीहरुले किफायत गर्ने बानी बसाल्न सकियोस् भन्ने उद्देश्यले विभिन्न कक्षामा "मितव्ययिता अपना‌औं, खाना खेर नफालौं र फोहोर नगरौं" शीर्षकमा शिक्षण कार्यक्रमको आयोजना गरेको छ।

यी तस्विरहरुमा पा लि च्यान चन छाङ लु विद्यालयका विद्यार्थीहरु भोजनालयमा खाना खाइरहेका र खाएपछि उनीहरुले खाली प्लेट देखाइरहेका छन्।

जानकारी तथा लेखहरु