फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ शहरको मी युन क्षेत्रमा मौरी अर्थतन्त्रको विकास

(GMT+08:00) 2020-09-18 15:35:11

पैचिङ शहरको मी युन क्षेत्र पैचिङमा मौरीपालनको पहिलो क्षेत्र हो। यहाँ मौरी अर्थतन्त्र स्थानीय किसानको आम्दानी बढाउने मुख्य बाटो बनिसकेको छ। स्थानीय क्षेत्रले पनि मौरीपालन सहकारीको स्थापना गरेको छ। सहकारीले किसानहरूलाई तालिम दिन विशेषज्ञहरूलाई पनि बोलाउने गर्दछ। सहकारीले मौरीपालनबाहेक मौरी सङ्ग्रहालयको पनि स्थापना गरेको छ। मौरी सङ्ग्रहालयमा महबाट उत्पादित-वस्तुबारे जानकारी दिइन्छ। साथै यहाँ आएर दर्शक तथा पर्यटकले मह साबुन, मह मैनबत्ति, मह आइसक्रिम पनि बनाउने अनुभव पनि लिन पाइन्छ।

1  2  3  4  5  6  7  
जानकारी तथा लेखहरु