हङकङको म्याण्डरिन चिनियाँ भाषा सिकाइने पहिलो सरकारी प्राथमिक विद्यालय
(GMT+08:00) 2020-10-13 14:28:46
सन् २००१ मा स्थापित "सामान्य प्राथमिक विद्यालय" हङकङमा म्याण्डरिन चिनियाँ भाषा सिकाइने पहिलो सरकारी प्राथमिक विद्यालय हो। यस विद्यालयमा अध्ययनरत् ७०० भन्दा बढी विद्यार्थीहरूमध्ये ९० प्रतिशत स्थानीय विद्यार्थी हुन्।