फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लिन्चीको सौन्दर्य

(GMT+08:00) 2017-08-09 09:24:57

तिब्बतको लिन्ची क्षेत्रको मौसम आनन्ददायक छ अनि त्यहाँको दृश्य निकै सुन्दर छ। हिमालय शृङ्खला, उपत्यका, वनस्पति रहेका कारण लिन्चीको विशेष प्राकृतिक दृश्य छ। त्यहाँको उचाइ समुद्र सतहदेखि औषत तीन हजार एक सय मिटर छ। लिन्ची क्षेत्रमा उष्ण कटिबन्ध, सम-शितोष्ण कटिबन्ध, शीत कटिबन्ध गरी बहु किसिमको जलवायु क्षेत्र रहेका कारण त्यहाँ विशेष हिमालय र वनस्पतिको दृश्य देख्न सकिन्छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु