फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको लिन्ची क्षेत्र

(GMT+08:00) 2017-08-11 09:13:48

लिन्ची क्षेत्र तिब्बत स्वायत्त प्रदेशको दक्षिण-पूर्वी भागमा ब्रह्मपुत्र नदीको किनारमा पर्दछ। त्यहाँको उचाइ समुद्र सतहदेखि औषत तीन हजार एक सय मिटर छ। त्यहाँको मौसम न्यानो र ओशिलो छ। पर्यावरणीय अवस्था पनि राम्रो छ। त्यहाँको दृश्य सुन्दर छ। लिन्ची क्षेत्रको पर्यटन श्रोतसाधन निकै प्रशस्त छ।

लिन्ची क्षेत्रको केन्द्र पा यी बस्तीमा पर्दछ। यो पनि अल्पसंख्यक जातिको बाहुल्यता रहेको ठाउँ हो। तिब्बती जाति बाहेक, मन् पा जाति, लो पा जाति लगायत दशवटाभन्दा बढी अल्पसंख्यक जातिका वासिन्दाहरू त्यहाँ बसोबास गरिरहेका छन्।

1  2  3  4  5  6  7  8  9  
जानकारी तथा लेखहरु