फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ढुसीयुक्त घाँसखेतीबाट गरिबी निवारण

(GMT+08:00) 2017-08-21 18:20:51

        लिन्ची क्षेत्र छिंगहाई-तिब्बत पठार क्षेत्रको ऊचाईमध्ये सबैभन्दा होचो क्षेत्र हो, जहाँ औसत उचाई तीन हजार एक सय मिटर जति छ। यस क्षेत्रको वातावरण न्यानो र मुलायम हुन्छ, प्राकृतिक दृष्य पनि धेरै सुन्दर छ। लिन्ची शहरको पा यी क्षेत्रको लाङ औ गाउँ क्षेत्रको नजिकै पहाडमा तीन वटा हरितगृह बनाइएको छ। त्यस हरितगृहभित्र धेरै ढुसीयुक्त घाँस खेती भैरहेको छ।

1  2  3  
जानकारी तथा लेखहरु