फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाठ त्रिसट्ठी

(GMT+08:00) 2014-01-28 14:36:47

पैचिङ्ग ओपेरा

वर्षाः श्रोताहरु नमस्कार। "दैनिक जीवनको चिनियाँ भाषा" नियमित कार्यक्रमबाट म वर्षाको।

दयारामः नमस्कार। म आजको उद्‍घोषक दयाराम दाहाल।

बर्षाः गएको पाठमा हामीले अभिनय बारे चर्चा गर्‍यौं। अब हामी गत पाठका मुख्य वाक्य पुनः एक पटक दोहर्‍याएर सिकौं। व श चाइ वाङशाङ तीङ त।

दयारामः "वो श चाइ वाङ शाङ तीङ त"।, मैले इन्टरनेटमा टिकट बुकिङ गरेको हुँ।

बर्षाः वाङ शाङ, अन लाइन।

दयारामः वाङ शाङ।

बर्षाः तीङ, बुकिङ गर्नु।

दयारामः तीङ।

बर्षाः "ट्रोंग को चाची श श चे यी लिउ त"।, चिनियाँ सर्कस विश्वमा अग्र स्थानमा पुगेको छ।

दयारामः ट्रोंग को चाची श श चे यी लिउ त।

बर्षाः ट्रोंग को चाची, चिनियाँ सर्कस।

दयारामः ट्रोंग को चाची।

बर्षाः श चे यी लिउ त, विश्वमा उच्च स्तरिय।

दयारामः श चे यी लिउ त।

बर्षाः शेन ठ्राङ प्याउ येन त श्याउ को वुआन छ्युआन पु यी याङ।

दयारामः "शेन ठ्राङ प्याउ येन त श्याउ को वुआन छ्युआन पु यी याङ"।, प्रत्यक्ष रुपमा अभिनय हेर्नुको परिणाम बिल्कुलै फरक हुन्छ।

बर्षाः शेन ठ्राङ प्याउ येन, तत्तत्स्थानमै अभिनय गर्नु

दयारामः शेन ठ्राङ प्याउ येन।

बर्षाः श्याउ को, परिणाम

दयारामः श्याउ को।

बर्षाः वुआन छ्युआन पु यी याङ, बिल्कुलै फरक।

दयारामः वुआन छ्युआन पु यी याङ।

बर्षाः "शेन ठ्राङ प्याउ येन त श्याउ को वुआन छ्युआन पु यी याङ"।, प्रत्यक्ष रुपमा अभिनय हेर्नुको परिणाम बिल्कुलै फरक हुन्छ।

दयारामः शेन ठ्राङ प्याउ येन त श्याउ को वुआन छ्युआन पु यी याङ।

बर्षाः "नङ कन निन ह क यीङ मा?" तपाईंसँग फोटो खिच्न पाउँ?

दयारामः नङ कन निन ह क यीङ मा?

बर्षाः कन निन, तपाईंसँग।

दयारामः क निन।

बर्षाः ह क यीङ। ...सँग फोटो खिच्नु।

दयारामः ह क यीङ।

बर्षाः नङ कन निन ह क यीङ मा?

दयारामः "नङ कन निन ह क यीङ मा?" तपाईंसँग फोटो खिच्न पाउँ?

बर्षाः अब हामी गएको पाठका सम्पूर्ण वार्तालाप सुनौं।

वार्तालाप एक

कः नि श चाइ ना अर माइ त फ्याउ?

खः वो श चाइ वाङ शाङ तीङ त, नि न?

कः वो ये श।

वार्तालाप दुई

कः था मन येन त हन हाउ।

खः ट्रोंग को चाची श श चे यी लिउ त ।

वार्तालाप तीन

कः शेन ठ्राङ प्याउ येन त श्याउ को वुआन छ्युआन पु यी याङ।

खः श आ। पि चाइ च्या खान तेन श छ्याङ तो ल।

वार्तालाप चार

कः वो नङ कन निन ह क यीङ मा?

खः ख यी, मै वन थी।

दयारामः गएको पाठका विषय आजलाई यत्ति नै। अब आजका मुख्य वाक्यहरुतर्फ लागौं। आजका मुख्य वाक्यहरु यस प्रकार छनः

वो छिङ नि छ्यु खान चिङ च्यु।

यौ मै यौ च् मु?

चान मन पा शौ ची कुआन ल पा।

तो फ्याउ ल्याङ त लेन फु!

दयारामः बर्षा जी, पैचिङ्ग ओपेरालाई चीनको राष्ट्रिय उत्तम कला मानिन्छ र चिनियाँ संस्कृतिलाई देखाइने सर्वोच्च तरिका हो भन्ने कुरा मलाई थाहा छ।

बर्षाः ओहो, तपाईंलाई कति धेरै थाहा छ।

दयारामः अलि अलि मात्र। म तिमीलाई पैचिङ्ग ओपेरा हेर्न निमन्त्रणा गर्छु भन्ने कुरा चिनियाँमा कसरी भन्ने मलाई सिकाइदिनुहुन्छ?

बर्षाः वो छिङ नि छ्यु खान चिङ च्यु।

दयारामः वो छिङ नि छ्यु खान चिङ च्यु।

बर्षाः एकदम ठीक। वो, म।

दयारामः वो।

बर्षाः छिङ, निमन्त्रणा दिनु।

दरायामः छिङ।

बर्षाः नि, तिमी।

दयारामः नि।

बर्षाः छ्यु, जानु।

दयारामः छ्यु।

बर्षाः खान, हेर्नु।

दयारामः खान।

बर्षाः चिङ च्यु।

दयारामः मलाई थाहा छ "चिङ च्यु" भनेको "पैचिङ्ग ओपेरा" हो।

बर्षाः ठीक। वो छिङ नि छ्यु खान चिङ च्यु।

दयारामः "वो छिङ नि छ्यु खान चिङ च्यु"। "म तिमीलाई पैचिङ्ग ओपेरा हेर्न निमन्त्रणा गर्छु"। अब तलको वार्तालाप सुन्नुहोस्।

वार्तालाप एक

कः वो छिङ नि छ्यु खान चिङ च्यु।

खः ट्रन त मा? थाइ हाउ ल। वो हाइ मै खान को चिङ च्यु न।

बर्षाः वो छिङ नि, म तिमीलाई निमन्त्रणा गर्छु।

दयारामः वो छिङ नि।

बर्षाः छ्यु खान चिङ च्यु, पैचिङ्ग ओपेरा हेर्न जानु।

दयारामः छ्यु खान चिङ च्यु।

बर्षाः "वो छिङ नि छ्यु खान चिङ च्यु"।, म तिमीलाई पैचिङ्ग ओपेरा हेर्न निमन्त्रणा गर्छु।

दयारामः वो छिङ नि छ्यु खान चिङ च्यु।

बर्षाः अब पहिलो वार्तालाप फेरि एक पटक सुन्नुहोस।

वार्तालाप एक

कः वो छिङ नि छ्यु खान चिङ च्यु।

खः ट्रन त मा? थाइ हाउ ल। वो हाइ मै खान को चिङ च्यु न।

दयारामः मैले धेरै प्रयास गरी चिनियाँ भाषा सिकेता पनि मेरो चिनियाँ भाषाको स्तर सामान्य छ। त्यही भएर पैचिङ्ग ओपेरा हेर्दाखेरी "अक्षर लेखिएको भिडियो छ कि" भन्ने कुरा मैले थाहा पाउनुपर्छ। वर्षा जी, यसलाई कसरी भन्ने?

बर्षाः "यौ मै यौ च मु?" अक्षर लेखिएको भिडियो छ कि?

दयारामः यौ मै यौ च मु?

बर्षाः यौ, छ।

दयारामः यौ।

बर्षाः मै यौ, छैन।

दयारामः मै यौ।

बर्षाः च् मु, अक्षर

दयारामः च मु।

बर्षाः "यौ मै यौ च मु?", "छ कि छैन?" अब आजको दोस्रो वार्तालाप सुन्नुहोस।

वार्तालाप दुइ

कः यौ मै यौ च मु? वो फा थीङ पु तुङ।

खः पु ह्वी यौ वन थी त।

बर्षाः धेरैजसो सिनेमाघरमा दर्शकहरुले मोबाइल बन्द गर्नुपर्छ। यसै कारणले मेरो विचारमा यस वाक्य तपाईंका लागि सहयोगी छः "चान मन पा शौ ची कुआन ल पा"।

दयारामः चान मन पा शौ ची कुआन ल पा।

बर्षाः चान मन, हामी।

दयारामः चान मन।

बर्षाः "पा", नामयोगी शब्द। यो र यसपछिको नामयोगी वाक्याँशसँगै क्रिया विधेयकको भूमिका खेल्छ। यस वाक्यको बनौट यस प्रकार छः प्रजा + 'पा' + अभिप्राय + विधेय। जस्तै भनौं, चान मन पा शौ ची कुआन ल।

दयारामः पा।

बर्षाः शौ ची, मोबाइल फोन।

दयारामः शौ ची।

बर्षाः कुआन, बन्द गर्नु।

दयारामः कुआन।

बर्षाः 'ल'तथा 'पा' यी दुइटा शब्द मनको स्थितिलाई देखाइने शब्द हुन्।

दयारामः ल, पा।

बर्षाः चान मन पा शौ ची कुआन ल पा।

दयारामः "चान मन पा शौ ची कुआन ल पा"।, मोबाइल बन्द गरौंला। अब आजको तेस्रो वार्तालाप सुन्नुहोस्।

वार्तालाप तीन

कः "येन ठ्रु च्यौ याउ खाइ श् ल"।, चान मन पा शौ ची कुआन ल पा।

खः हाउ त।

कः चिन थेन त येन युआन तौ फै ठ्रांग यौ मिङ!

दयारामः मैले सुनेअनुसार, अनुहारको प्रतिरुपले पैचिङ्ग ओपेरामा महत्वपूर्ण भूमिका खेल्छ र यसले मानिसहरुलाई फरक छुट्याउँछ। एउटा नमूना दिउँ, रातो अनुहार भएको पात्र वीरत्व, इमानदारी मिजास भएको मानिसको प्रतिनिधित्व गर्दछ भने सेतो अनुहार खराब, झूटो बोल्ने तथा कपटी खालको मानिसलाई प्रतिनिधित्व गर्छ।

बर्षाः कति राम्रो ब्याख्या!

दयारामः बर्षा जी, चिनियाँमा "अनुहारको प्रतिरुप कति सुन्दर" भन्ने वाक्यलाई कसरी भन्ने?

बर्षाः तो फ्याउ ल्याङ त लेन फु।

दयारामः तो फ्याउ ल्याङ त लेन फु।

बर्षाः यहाँनिर "तो" क्रियाविशेषण हो र विस्मय वाक्यमा "तो"को अर्थ भनेको "उच्च स्तरिय" हो।

दयारामः तो।

बर्षाः फ्याउ ल्याङ, सुन्दर।

दयारामः फ्याउ, ल्याङ।

बर्षाः लेन फु, पैचिङ्ग ओपेरामा रङ्गीचङ्गी बुट्टा भरिएको अनुहार।

दयारामः लेन फु।

बर्षाः तो फ्याउ ल्याङ त लेन फु।

दयारामः "तो फ्याउ ल्याङ त लेन फु"।, पैचिङ्ग ओपेरामा अनुहारको प्रतिरुप कति सुन्दर! अब आजको चौथो वार्तालाप सुन्नुहोस्-

वार्तालाप चार

कः तो फ्याउ ल्याङ त लेन फु।

खः थाइ पाङ ल!

बर्षाः अब हामी आजका पूरै वार्तालाप सुन्नुहोस-

वार्तालाप एक

कः वो छिङ नि छ्यु खान चिङ च्यु।

खः ट्रन त मा? थाइ हाउ ल। वो हाइ मै खान को चिङ च्यु न।

वार्तालाप दुइ

कः यौ मै यौ च मु? वो फा थीङ पु तुङ।

खः पु ह्वी यौ वन थी त।

वार्तालाप तीन

कः "येन ठ्रु च्यौ याउ खाइ श् ल"।, चान मन पा शौ ची कुआन ल पा।

खः हाउ त।

कः चिन थेन त येन युआन तौ फै ठ्रांग यौ मिङ!

वार्तालाप चार

कः तो फ्याउ ल्याङ त लेन फु।

खः थाइ पाङ ल!

वर्षाः अब चिनियाँ संस्कृतिबारे केही जानकारी।

दयारामः पैचिङ्ग ओपेरा चीनको राष्ट्रिय सारतत्व हो र त्यसको लामो इतिहास एवम् गहन सांस्कृतिक आधार रहेको छ। चीनमा रहेका तीनसय किसिमका परम्परागत ओपेराहरुमध्ये पैचिङ्ग ओपेरा सबभन्दा ठूलो परिधिमा प्रचलित र सबभन्दा प्रभावपूर्ण ओपेरा हो। पैचिङ्ग ओपेरामा शन्","दान्","चिन्" र "छौ" यी चार किसिमका पात्र छन् र प्रत्येक प्रतिरुप पात्रमा पनि केही फरक छ। अनुहारमा लगाएका रंगबाट अभिनेताको भावना, गुण-स्तर र भाग्य दर्शकहरुसामु देखाइन्छ। रातो अनुहार भएको पात्रले असल व्यक्तिको अभिनय गर्छ। यस्तो पात्र इमान्दार र शूरवीर हुन्छ। कालो अनुहार बनाइएको पात्रले निपुर्ण व्यक्तिको अभिनय गर्छ। पहेंलो अनुहार बनाइएका क्रूर छन्। नीलो र हरियो अनुहार बनाइएको पात्र डरलाग्दा छन्।

वर्षाः श्रोता-मित्रहरु आजको पाठ यहीं पूरा हुन्छ। अन्तमा तपाईलाई एउटा सानो प्रश्नः म तिमीलाई पैचिङ्ग ओपेरा हेर्न निमन्त्रणा दिन्छु भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

दयारामः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216,Beijing.P.R. China वा सी.आर.आई.पोष्ट नँ.-405 काठमाडौं नेपालमा पठाउन सक्नुहुन्छ।

वर्षाः हाम्रो कार्यक्रम फेरि सुन्नका लागि https://nepal.cri.cn मा लग गर्नुहोला। कार्यक्रमको बारेमा अरु बढी थाहा पाउनका लागि हाम्रो वेभ-साइट हेर्नुहोस्। नमस्कार म वर्षाको, चाई चेन।

दयारामः म दयारामको पनि नमस्कार। चाई चेन।

जानकारी तथा लेखहरु
सुझाउ