फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सुधार तथा खुलापन नीतिको ४०औं वार्षिकोत्सव---चीनको साङहाई शहर

(GMT+08:00) 2018-12-15 17:21:39

हाल चीनको पैचिङस्थित राष्ट्रिय सङ्ग्रहालयमा सुधार र खुलापन लागू गरिएको चालीसौं वार्षिकोत्सवको अवसरमा एक प्रदर्शनीको आयोजना भइरहेको छ। उक्त प्रदर्शनीमा चालीस वर्षयता चीनले प्राप्त गरेका विविध उपलब्धिहरू सम्बन्धमा जानकारीसहित प्रदर्शनमा राखिएका छन्। त्यसै गरी विकासका विविध भिडियो क्लीपहरु पनि हेर्न सकिन्छ। यस्तै एउटा घतलाग्दो भिडियो क्लीप गगनचुम्बी शहरको नामले पनि प्रख्यात साङहाई शहरको छ।

Video by #AjayaAloukik

जानकारी तथा लेखहरु