कुनै बेला बीईईआर बियर टाइप गर्दा स्वदेशी लोकप्रिय मदिराको नामोनिसान नदेखेका एक युवाले याहुमा चीनको बारेमा थोरै मात्रै जानकारी भेटे। तिनै युवा मा युन् अर्थात् ज्याक मा अहिले अलिबाबा र थाउपाउलाई १०२ वर्षको उमेर दिने लोकप्रिय अनलाइन सपिङ प्रणालीका अगुवा बनेका छन्। सोही सपिङ प्रमाणलीमा छिर्यो भने चीनजस्तो सँस्कृति नमिल्ने नेपाल लगायत विश्वका कैयन् देशका सामग्रीहरू किन्न सकिन्छ। अर्डर गरेको एक दुई दिनमै किनेको सामग्री घरको ढोकामा आइपुग्ने भएपछि चिनियाँहरूको जीवनशैली नै फेरिएको छ।
इन्टरनेट अहिले निमुखाहरूका लागि राज्य जस्तै हो।
धनी र गरीबले जस्ले चाहेपनि वेभसाइट खोल्न उति नै पैसा लाग्छ।
थाउपाउका कारण अचेल चिनियाँहरू भन्ने गर्छन्, 'पैसा हुनुपर्छ, चीनमा नपाइने कुनै कुरै छैन।'
लक्ष्मी लम्सालको लेख, यस लिंकमा हेर्नुहोस्,
https://nepalkhabar.com/np/news/community/46161/