छिंग बाजा

           छिंग बाजा चीनको सबैभन्दा प्राचीन जातीय बाजा हो। त्यसको आकार निकै सुक्ष्म छ। फान् बाजाको इतिहास निकै लामो छ। सुदूर प्राचीनकालीन मातृसत्तात्मक समाजमा छिंग बाजालाई "श" र "मिंग छ्यू"भनिन्थ्यो। त्यस बेला मानिसहरु माछा मारेर वा शिकार गरेर जीवन बिताउँथे। श्रमपछि ढुंगामा ठोकेर विभिन्न जंगली जनावरको नक्कल गर्दै मानिसहरु नाच-गान गर्थे र रमाउँथे। त्यस बेला ठोकिने ढुंगा क्रमशः परिवर्तित भएर पछिको ठोकेर बजाउने बाजा छिंग बाजाका रुपमा परिवर्तित हुनपुगेको हो।

          सर्वप्रथम नाच-गान आदि कार्यक्रममा छिंग बाजाको उपयोग हुन्