फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि
चिनियाँ राष्ट्राध्यक्ष सी र नेपाली राष्ट्रपति भण्डारीबीच भेटवार्ता

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले बाह्र तारिख काठमाण्डौंस्थित राष्ट्रपति भवनमा नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ। भेटवार्तामा यी दुबै नेताहरुले संयुक्त सम्बोधन गरेअनुसार यी दुबै मुलुकले संयुक्त सहायता र सहयोग तथा साझा फाइदा भन्ने भावनाका साथ चीन र नेपालबीच विकास तथा समृद्धि उन्मुख पुस्तौं पुस्तादेखिको मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई कायम राख्नेछन्।

हु लुन पै र घाँसमैदान -2

हु लुन पै र मंगोलियाली जातिको बाहुल्यता छ। त्यहाँको घाँसमैदान ज्यादै सुन्दर छ र मंगोलियाली शैलीको घोडा प्रतियोगिता पनि प्रसिद्ध छ।

चीन र नेपाल मिलेर नौ तले वसन्तपुर टावरको जीर्णोद्धार
चार सय वर्षको इतिहास रहेको नौ तले वसन्तपुर टावर काठमाडौंको दरबार चोकमा अवस्थित छ। सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पबाट यसमा गम्भिर रुपमा क्षति पुगेको थियो।
चीन र नेपालबीच पूर्वाधार क्षेत्रको सहयोगलाई सबल
चीन र नेपाल असल छिमेकी मुलुक हुन्। सन् १९९६ मा चीन र नेपालले युगौं युगसम्म हुने मैत्रीपूर्ण चौतर्फी साझेदारी सम्बन्धलाई निश्चित गरेको थियो। हालैका वर्षहरुदेखि चीन र नेपालले पूर्वाधारको क्षेत्रमा आपसी सहयोगलाई सबल पार्दै आएका छन्।
चाइना मिडिया ग्रुपको "भेट,चीन र भारत" शीर्षकको इन्टर्नेट सेलिब्रेटी आदान-प्रदान कार्यक्रम र पुरस्कार वितरण समारोह चेन्नइमा आयोजित

दश तारिख बिहान चाइना मिडिया ग्रुपअन्तर्गत एशियाली तथा अफ्रिकी भाषा कार्यक्रम केन्द्रले प्रस्तुत गरेको "भेट, चीन र भारत"शीर्षकको इन्टर्नेट सेलिब्रेटीको अनलाइन र अफलाइन आदान-प्रदान कार्यक्रम तथा पुरस्कार वितरण समारोह भारतको तालिम नाडु प्रदेशको सदुरमुकाम चेन्नइमा आयोजना भएको छ।

दृष्यावली

हु लुन पै र घाँसमैदान -2

हु लुन पै र घाँसमैदान र त्यहाँको घोडा

बोमि

फूलको शहर – युननान ता ली
बाँकी>>
अनुहार

काठमाडौंको एक दिन

नयाँ चीन स्थापनाको ७०औं वार्षिकोत्सव भव्य बनाउन प्रत्यक्ष प्रसारणको देन

"जनताको मोडेल "राष्ट्रिय सम्मान उपाधि विजेता ब्रुमाखान माउलतोको कथा

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा संलग्न चिनियाँ नी चेन को
बाँकी>>
सँस्कृति

चीन र नेपालबीच पूर्वाधार क्षेत्रको सहयोगलाई सबल

हाई नानको माछा बजार

नयाँ चीन स्थापनाको ७०औं वर्षको भव्य समारोह सम्बन्धी क्यान्टोनिज भाषाको फोर के भर्सनको चलचित्र हङकङमा पहिलो पटक प्रदर्शित

शान तुङ प्रान्तमा किसानहरु सुन्तला टिप्दै
बाँकी>>
आदान-प्रदान

चिनियाँ राष्ट्राध्यक्ष सी र नेपाली राष्ट्रपति भण्डारीबीच भेटवार्ता

चीन र नेपाल मिलेर नौ तले वसन्तपुर टावरको जीर्णोद्धार

चाइना मिडिया ग्रुपको "भेट,चीन र भारत" शीर्षकको इन्टर्नेट सेलिब्रेटी आदान-प्रदान कार्यक्रम र पुरस्कार वितरण समारोह चेन्नइमा आयोजित

नेपाल र चीन बीचको मित्रता हिमाल जस्तै अग्लो र अटल
बाँकी>>