काठमाडौँ उपत्यका, नेपालको सांस्कृतिक केन्द्र
2021-08-16 11:32:06cri
Share with:

नेपालको काठमाडौँ उपत्यकालाई वरिपरिबाट पहाडले घेरेको छ। काठमाडौँ उपत्यका भित्र काठमाडौँ, पाटन र भक्तपुर जिल्लाहरू रहेका छन्।

 काठमाडौँ उपत्यका, नेपालको सांस्कृतिक केन्द्र_fororder_2

काठमाडौँ उपत्यका नेपालको सांस्कृतिक केन्द्र हो।

काठमाडौँ उपत्यका, नेपालको सांस्कृतिक केन्द्र_fororder_1

त्यहाँ युनेस्कोद्वारा निश्चित सात वटा पूरतात्विक महत्त्वका ऐतिहासिक सम्पदा स्थलहरू रहेका छन्।

काठमाडौँ उपत्यका, नेपालको सांस्कृतिक केन्द्र_fororder_3